१३ जिल्लाका सीडीओ सरुवा (काे कहाँ सूचीसहित)

१३ जिल्लाका सीडीओ सरुवा (काे कहाँ सूचीसहित)

काठमाडौं, १९ जेठ । गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयले सोमबार ४४ सहसचिव र उपसचिवलगायतको पदस्थापना तथा सरूवा गरेको हो।

को कहाँ पुगे हेर्नुहोस् सूची