प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सर्वदलीय बैठक डाक्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दिनुभएको जानकारीअन्सार आज मङ्गलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरिएको छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई बैठकमा बोलाइएको प्रेस सल्लाहकार थापाले बताउनुभयो