आमा निर्देशक छाेरी अभिनेत्री

आमा निर्देशक छाेरी अभिनेत्री

एक समयकी चर्चित अभिनेत्री झरना थापा अहिले चलचित्र निर्देशनमा व्यस्त छिन् । उनकै छाेरी सुहाना थापा पछिल्लाे समयकी चर्चित अभिनेत्री हुन् । झरनालेनै निर्देशन गरेकाे चलचित्र ए मेराे हजुरकाे सिक्वेलबाट चलचित्र नगरीमा प्रवेश गरेकी सुहाना यतिखेर ए मेराे हजुरकै नयाँ सिक्वेलमा व्यस्त छिन् । ३५ प्रतिशत छायांकन सकिएकाे ए मेराे हजुर ३ काे लकडाउनकाकारण छायांकन राेकिएकाे छ ।