आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम हेर्नुहोस् (पूर्ण पाठ)

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम हेर्नुहोस् (पूर्ण पाठ)

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

संविधान बमोजिम हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।