आज मात्रै थप १७ जनामा कोरोना संक्रमण भेटियो, नेपालमा कुल ९९ जना संक्रमित

आज मात्रै थप १७ जनामा कोरोना संक्रमण भेटियो, नेपालमा कुल ९९ जना संक्रमित

काठमाडौं, २४ वैशाख । पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । आज मात्रै पर्सामा १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ । नेपालमा हालसम्म ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।