सकारात्मक उर्जा बढाउन तपाईंको राशी अनुसारका रत्न (कुन राशिलाई कुन रत्न हेर्नुहोस्)

सकारात्मक उर्जा बढाउन तपाईंको राशी अनुसारका रत्न (कुन राशिलाई कुन रत्न हेर्नुहोस्)

जसरी सुर्यकाे उज्यालाेले दशैंकाे जमरा प्रभावित हुन्छ त्यसैगरी अाकाशीय ग्रह–नक्षत्रकाे किरणले ब्यक्तिलाई सकारात्मक, नकारात्मक प्रभाब पारिरहेकाे हुन्छ । ग्रहकाे नकारात्मक असरलाई कम गरी सकारात्मक उर्जालाई बढाउन राशी अनुकुल निम्न अनुसार रत्न धारण गर्न सकिन्छ । याे सामाग्री ज्योतिष विद्याबाट लिइएकाे हाे ।

 

१. मेष: मुंगा (Coral)
२. बृष: हिरा (Diamond)
३. मिथुन: पन्ना (Emerald)
४. कर्कट: मोति (Perl)
५. सिंह: माणिक (Ruby)
६. कन्या: पन्ना (Emerald)
७. तुला: हिरा (Diamond)
८. बृश्चिक: मुँगा (Coral)
९.  धनु: पुष्पराज (Topaz)
१०. मकर: निलम (Sapphire)
११. कुम्भ: निलम (Sapphire)
१२. मीन: पुष्पराज (Topaz)

नोट: जन्मकुन्डलीमा रहेका ग्रहहरूको स्थिति पत्ता लगाएर उचित्त परामर्श पछि मात्र रत्न धारण गर्नु लाभदायक हुनेछ ।