मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । मालसामान हराउन सक्ला । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । समय मध्यम रहला ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । मन प्रशन्न रहला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । मध्यान पश्चात भने नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । चिसो सम्बन्धी समस्या ले सताउन सक्छ । स्तान्तरण को योग रहको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । मध्यान पश्चात भने बोलिको कारण साथि भाई टाढिन सक्छन् । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारीवारीक शुख प्राप्त रहनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । मध्यान पश्चात भने भोगबिलासमा मन जानेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
चसो सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम बृद्धि हुने छ । मध्यान पश्चात भने मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । मालसामान हराउन सक्ला । मध्यान पश्चात भने मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । दाजुभाई बिच मनमुटाब रहन सक्ला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जिवन शुखमय बित्नेछ । मध्यान पश्चात भने बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । चिसोको प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मध्यान पश्चात भने समय राम्रो रहेको छ । पारीवरिक शुःख प््राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका साधन प्राप्त हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । मध्यान पश्चात भने खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ। प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामान्य बादबिवादमा फस्न सकिनेछ । मध्यान पश्चात भने शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।