काठमाडौं, २८ फागुन । शिक्षा सम्बन्धि खबर नियमितरुपमा तपाईंहरुसमक्ष पस्किने न्यूज पोर्टल हो राष्ट्रवाणी डट कम www.rastrabani.com । यो पटक हामी त्रिभुवन विश्वविद्यालयले एक बर्षे बिएड तहको नयाँ भर्ना सूचना लिएर तपाईंसामु आएका छौं । तपाईंले थाहा पाउनु भयो अब अरु साथीलाई पनि थाहा दिनुहोस् यो पोष्ट शेयर गरेर ।
त्रिभुवन विश्वविद्यालयले एक बर्षे बिएड तहमा नयाँ भर्ना खुला गरेको छ । सो कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीले तोकिएको दस्तुर र आवश्यक कागजात सहित बैशाख १५ गतेसम्म सम्बन्धित क्याम्पसमा बुझाउनु पर्ने छ ।