बी.एस.सी.,बीबीएस र बीएडको परीक्षा तालिका प्रकाशित { हेर्नुहाेस् रुटीन}

बी.एस.सी.,बीबीएस र बीएडको परीक्षा तालिका प्रकाशित { हेर्नुहाेस् रुटीन}

काठमाडौ, २४ फागुन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आज स्नातक तह चौथाे वर्ष, बी.एस.सी. ४ वर्ष, बीबीएस ४ वर्ष र बीएड ४ वर्षको परीक्षा रुटीन (तालिका) प्रकाशित गरेको छ । परीक्षा २०७७ बैशाख १६ देखि सुरु हुने भएकाे छ । परीक्षाको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

परीक्षा सम्बन्धि थप विवरण परीक्षा नियन्त्रण कार्यालयकाे वेबसाइटमा अपलोड गरिएको छ ।

विस्तृत विवरणकालागि यहाँ क्लिक गर्नुहाेस्

आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि याे पाेष्ट सक्दो सेयर गर्नुहोला ।