राशिफल २०७४ फागुन ११ गतेः तपाईंको भाग्य कस्तो छ ?

राशिफल २०७४ फागुन ११ गतेः तपाईंको भाग्य कस्तो छ ?

मेष राशिः  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मलिन अनुहार, अर्थलाभका साथै पारिवारिक सुख मिल्नेछ ।

वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मिठा खानेकुरा खान पाइने, काममासुखका साथै पठनमा रुचि जाग्नेछ ।

मिथुन राशिः  (का, कि, कु, घ, ङ, छ, के, को, ह) कार्यअवरोध, मान हानिका साथै पैसा अपचलन रहनेछ ।

कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  शुभलाभ हुने, आम्दानी बढ्नुका साथै सयर गर्ने योग देखिन्छ ।

सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार बढ्ने, अर्थ लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  आर्थिक लाभ, कीर्तिवृद्धिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रुभय, खर्चबढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

वृश्चिक राशिः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रलाभ, काम बन्नुका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

धनु राशिः  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अर्थ लाभ, पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

मकर राशिः  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आर्थिक लाभ, व्यापार बढ्नुका साथै प्रियलाभ हुनेछ ।

कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द) अपव्यय, कार्यअवरोधका साथै शारीरिक शिथिलता ।

मीन राशिः  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अर्थ लाभ, कार्य सुखका साथै यात्राको योग देखिन्छ ।