उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा

काठमाडौं, ६ माघ ।उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्।

आज बसेको संसद बैठकलाई संबोधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा घोषणा गरेकी हुन् ।उनले बैठकमा राजीनामा पत्र पढेर सुनाएक थिइन्।

संसद बैठकलाई सम्बोधन गर्दै उनले भनिन्, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु।’