मन्त्रिपरिषद् बैठकका २० निर्णय (सुचीसहित)

  • 127
    Shares
मन्त्रिपरिषद् बैठकका २० निर्णय (सुचीसहित)

काठमाडौँ, २ माघ । सरकारले विदेशस्थित नेपाली दूतावास र नियोगमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र चीनबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायतासम्बन्धीसन्धिलाई स्वीकृत गरी संघीय संसद्मा जानकारीका लागि पेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय :