फागुन २१ गते संसद अधिवेशन आह्वान (राष्ट्रपति कार्यालयको विज्ञप्ति सहित)

फागुन २१ गते संसद अधिवेशन आह्वान (राष्ट्रपति कार्यालयको विज्ञप्ति सहित)

काठमाडौं, ७ फागुन । आउँदो फागुन २१ गते संघीय संसद अधिवेशन आह्वान भएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भन्ने गरिन्छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति