काँग्रेस केन्दीय समिति बैठक आज बस्दै

काँग्रेस केन्दीय समिति बैठक आज बस्दै

काठमाडौं, मंसिर । नेपाली काँग्रेस केन्दीय कार्यसमितिको बैठक आज बस्दैछ । आजको बैठकमा सभापति शेरबहादुर देउवाले विभागहरु थप्ने, नेविसंघ, तरुण दलको म्याद ६ महिना लम्ब्याउने लगायतका प्रस्ताव राख्नुहुने बताइएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक बिहान १ बजेपछि बस्नेछ ।