ठमेलको नाइटक्लबमा पूर्व राजा र हिमानीको डान्स (तस्विर र भिडियोमा हेर्नुहोस् )

ठमेलको नाइटक्लबमा पूर्व राजा र हिमानीको डान्स (तस्विर र भिडियोमा हेर्नुहोस् )

काठमाडौँ, २ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह र उहाँको परिवार गत शनिबार नाइट क्लब पुगेका तस्विर र भिडियो सार्वजनिक भएका छन् । शाहले ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर सर्प्राइज दिनु भएको छ ।

एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित अचम्मित भएका थिए । पूर्व राजाको साथमा हिमानी शाह लगायत राजपरिवारका अन्य सदस्यहरु पनि उपस्थित हुनुहुन्थ्यो ।

भिडियाे हेर्नुहाेस्

२३ तस्विरमा हेर्नुहाेस्

तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी
तस्विर र भिडियो : एलओडी