फोटोमा छठ (हेर्नुहोस्)

फोटोमा छठ (हेर्नुहोस्)
काठमाडौँ, १६ कात्तिक (रासस) गुहेश्वरीमा छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै भक्तजन । तस्वीर: रोशन सापकोटा
विराटनगर, १६ कात्तिक (रासस) विराटनगर महानगरपालिका–११ स्थित पिछरामा रहेको नहरमा छठ पर्वमा तयार गरिएको घाट र अस्ताउँदा सूर्यलाई अर्घ दिंदै ब्रतालुहरु । तस्वीर : मनोज दाहाल
विराटनगर, १६ कात्तिक (रासस) विराटनगर महानगरपालिका-११ स्थित पिछरामा रहेको नहरमा छठ पर्वमा तयार गरिएको घाट र अस्ताउँदो सूर्यलाई पूजा गर्दै महिला ब्रतालु । तस्वीर : मनोज दाहाल