नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी

नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी

काठमाडौं, २६ असोज । नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएलगत्तै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ ।