गाउँमा ईन्टरनेट सेवा

गाउँमा ईन्टरनेट सेवा

जाजरकोट , १० असोज (रासस) गाउँ , गाउँमा ईन्टरनेट सेवा पुरयाउनका लागि डोल्पाको ठुलिभेरी नगरपालिकाको माझपाल स्थित दुरगाउँमा वल्डलिंक र दुरसञ्चार प्राधिकरणको सहयोगमा ईन्टरनेटको टावर निर्माण गरिँएको छ । तस्वीर हेमन्त केसी