सुर्खेत, ४ असोज (रासस) । चौथो संविधान दिवसको अवसरमा शुक्रबार राजधानी बीरेन्द्रनगर सुर्खेतमा राउटे आफनो साँस्कृतिक नृत्य प्रस्तुत गर्दै । तस्वीर शुरबहादुर सिंह