नेपाली सेनाबाट खुकुरी नृत्य प्रस्तुत

नेपाली सेनाबाट खुकुरी नृत्य प्रस्तुत

सुर्खेत, ४ असोज (रासस) । चौथो संविधान दिवसको अवसरमा शुक्रबार राजधानी बीरेन्द्रनगर सुर्खेतमा उत्तर पश्चिम पृतनामा कार्यरत नेपाली सेनाका जवान खुकुरी नृत्य प्रस्तुत गर्दै । तस्वीर शुरबहादुर सिंह, रासस कर्णाली प्रदेश, सुर्खेत