महन्थलाई राष्ट्रपति दिए प्रधानमन्त्रीमा ओलीलाई राजपाको समर्थन !

महन्थलाई राष्ट्रपति दिए प्रधानमन्त्रीमा ओलीलाई राजपाको समर्थन !

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी ओलीले आफ्ना अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति दिए सरकार बनाउन सहयोग गर्ने बताएको छ ।

केही दिनअघि ओलीले ठाकुर भेटेका थिए । ‘महन्थ ठाकुर मधेसका सबैभन्दा सिनियर र पाका नेता हुनुहुन्छ’, एक नेताले भने, ‘उहाँ भए राष्ट्रपति हुने हो ।’