२२ गते : मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, दैलो राख्ने, दीक्षाग्रहण,
२३ गते : मूहुर्त : द्विपुष्कर योग दिउँसो १२।१५ देखि ०३।०३ बजेसम्म, रुद्राभिषेक(रुद्रीपूजा),
२४ गते : अष्टमी व्रत, साहित्यकार बालकृष्ण सम र धरणीधर कोइरालाको जन्मदिन, मूहुर्त : शुभविवाह, अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), चूडाकर्म(छेवर), वस्त्राभरण(गुन्युचोलो), डेरा सर्ने, दैलो राख्ने,
२५ गते : गोरखकाली पूजा, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी,
२६ गते : युवानेता सुशील कोइरालाको स्मृति दिवस, मूहुर्त : अग्निवास(होमादि), पुराणश्रवण, कलशचक्र,
२७ गते : मूहुर्त : कलशचक्र