आजको राशिफल हेर्नुहोस्

आजको राशिफल हेर्नुहोस्

मेष राशिः व्यापार बढ्ने, कार्य सुखका साथै मित्रलाभ हुने छ ।

वृष राशिः काम बन्ने, शत्रु क्षयका साथै विद्या प्राप्तिको योग देखिन्छ ।

मिथुन राशिः धन लाभ, कार्य सुखका साथै अध्ययनमा रुचि जाग्ने छ ।

कर्कट राशिः खर्च बढ्ने, कार्य अवरोधका साथै यात्राको योग देखिन्छ ।

सिंह राशिः धन लाभ, व्यापार बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ ।

कन्या राशिः पराक्रम बढ्ने, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।

तुला राशिः धन लाभ, विद्या प्राप्तिका साथै सामाजिक कार्यम रुचि जाग्ने छ ।

वृश्चिक राशिः कार्य अवरोध, रोग बढ्नुका साथै खर्चमा वृद्धि हुने छ ।

धनु राशिः श्रीवृद्धि, मित्र लाभका साथै पारिवारिक सुख मिल्ने छ ।

मकर राशिः व्यापार बढ्ने, धन लाभका साथै धार्मिक कार्यमा रुचि जाग्ने छ ।

कुम्भ राशिः आर्थिक लाभ, विद्या प्राप्तिका साथै कार्यमा उन्नति हुने छ ।

मीन राशिः शत्रु हानि, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।