भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री

भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री

काठमाडौं ,७ चैत। भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् ।

सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् याे समाचारआजको राजधानी दैनिकमा  प्रकाशित छ ।