काठमाडौँ, ४ चैत- आज बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्प गएको छ ।
मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।