आफ्नै राशिफलः फागुन ३० गते, बिहिबारको भाग्याफल

आफ्नै राशिफलः फागुन ३० गते, बिहिबारको भाग्याफल

फागुन महिनाको ३० गते बिहीबार । इश्वी सन् २०१९ मार्च १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– अष्टमी, २२:५४ बजेउप्रान्त नवमी। नक्षत्र– मृगशिरा, २४:४३ बजेउप्रान्त आर्द्रा। योग– प्रीति, ८:५९ बजेउप्रान्त आयुष्मान्। करण– भद्रा, ११:३८ बजेदेखि वव, २२:५४ बजेउप्रान्त वालव। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– वृष, १३:०७ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान २९ घडी ४४ पला। अष्टमी व्रत। गोरखकाली पूजा। होलिकारम्भ। चीरोत्थान गर्ने दिवस (चीरस्वाय)। फाल्गुण मसान्त।आज दुर्गा भगवतीको उपासना गर्ने उत्तम दिन हो ।

मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
द्रव्य लाभ, कार्य प्राप्तिका साथै मनमा प्रशन्नता रहनेछ ।

वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शत्रु पीडा, खर्च बढ्नुका साथै कार्यमा बाधा रहनेछ ।

मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्र लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कीर्ति लाभ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आकस्मिक लाभ, मित्र सुखका साथै वाक् शक्तिमा वृद्धि हुनेछ ।

कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान हानि, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोग बढ्ने, कार्य हानिका साथै मनमा अस्थिरता रहनेछ ।

वृश्चिक राशिः(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लक्ष्मी वृद्धि, आय बढ्नुका साथै मित्र मत्र सुख मिल्नेछ ।

धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक लाभ, व्यापार बढ्नुका साथै मनमा प्रशन्नता रहनेछ ।

मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गृह सुख, कार्य लाभका साथै आर्थिक उन्नति हुनेछ ।

कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च बढ्नेछ, कार्य हानिका साथै स्वास्थ्यमा प्रतिकूता रहनेछ ।

मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पराक्रम बढ्ने, द्रव्य लाभका साथै आर्थिक समृद्धि हुनेछ ।