आफ्नै राशिफलः फागुन २१ गते,मंगलबारको फलादेश

आफ्नै राशिफलः फागुन २१ गते,मंगलबारको फलादेश

आज फागुन महिनाको २१ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको चतुर्दशी तिथि बेलुका ६।४८ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । धनिष्ठा नक्षत्र दिवा ३।१६ बजेसम्म रहनेछ । यसैगरी आज शिव योग र चतुष्पद करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२७ मा छ भने सूर्यास्त बेलुका ६।०६ बजे हुनेछ ।

मेष राशिः(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक लाभ हुनेछ, धन प्राप्तिकाे योग देखिन्छ,साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक सुख मिल्ने योग देखिन्छ,अध्ययनमा रुचि जाग्नेछ,

मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा प्रशन्नता रहनेछ, साथै भौतिक वस्तु लाभदायी रहनेछ।

कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि देखिन्छ ।

सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यलाभ हुनेछ, मित्र सुखका साथै जलीय पदार्थ लाभदायी रहनेछन् ।

कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लाभ हुनेछ, कार्य लाभका साथै व्यवसामा वृद्धि हुने देखिन्छ ।

तुला राशिः(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा मन जानेछ, द्रव्य लाभका साथै दिन सुखद् रहनेछ ।

वृश्चिक राशिः(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुखद् यात्राकाे योग देखिन्छन्, मनमा प्रशन्नताका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक लाभ हुनेछ, प्रिय मिलनका साथै मनमा उत्साह देखिन्छ ।

कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक लाभ रहनेछ, पारिवारिक सुख मिल्नेछ साथै मीष्ठान्न प्राप्तिको योग देखिन्छ,।

मीन राशिः(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रु पक्ष सबल रहनेछ,आर्थिक अस्थिरता रहनेछ,साथै मनमाअस्थिरता रहने देखिन्छ ।