वामगठवन्धनका नेताहरु भारतको शरणमा (हेर्नुहाेस् भित्रि चलखेल !)

वामगठवन्धनका नेताहरु भारतको शरणमा (हेर्नुहाेस् भित्रि चलखेल !)

काठमाडाै‌- वाम गठवन्धनका शिर्ष नेताहरु मित्रराष्ट्र भारतसँग सत्ता समर्थनको लागी वार्गेनिंग गरिरहेको समाचार प्राप्त भएको छ । नेकपा एमाले र माओबादी केन्द्र सहित वहुमतको सरकार बनाउन लागि परिरहेका नेताहरु बिभिन्न बहानामा विदेश भैरहेको बेला भारतको संस्थापन पक्षका एक शिर्ष नेताले नाम नबताउने शर्तमा यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष् केपी शर्मा ओली यतिबेला थाइल्याण्डमा छन् । प्रचण्ड पुत्री रेणु दाहाल आफ्ना दिल्लीलाई बाबुको संदेश सहित आमाको उपचार गराउन दिल्ली गएकि छिन् । केपी ओलीले हिजो मात्रै रहका शिर्ष नेतालाई भेटेको पनि बुझिएको छ ।

भारतीय नेताको अनुसार वाम गठवन्धनलाई सरकार बनेपछि भारतले कस्तो रेस्पोन्स गर्छ भन्ने चिन्ता लागिरहेकोले उनीहरु विशेष कुटनितिक तयारी गरिरहेको छन् ।

काठमाण्डौ- वाम गठवन्धनका शिर्ष नेताहरु मित्रराष्ट्र भारतसँग सत्ता समर्थनको लागी वार्गेनिंग गरिरहेको समाचार प्राप्त भएको छ । नेकपा एमाले र माओबादी केन्द्र सहित वहुमतको सरकार बनाउन लागि परिरहेका नेताहरु बिभिन्न बहानामा विदेश भैरहेको बेला भारतको संस्थापन पक्षका एक शिर्ष नेताले नाम नबताउने शर्तमा यस्तो बताएका हुन् ।