काठमाडौं, ४ फागुन । सिमसिम पानी परिहेको काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको यो गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले बताएको छ ।