१४ एसएसपी र २६ एसपीकाे बढुवाका लागि सिफारिस (सूचीसहित)

१४ एसएसपी र २६ एसपीकाे बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं ,२७ माघ। प्रहरी प्रधान कार्यालय नक्सालले १४ जना एसएसपी र २६ जना एसपीकाे लागि बढुवाकाे सिफारिस गरेकाे छ। प्रधान कार्यालयको शनिबार बसेको बैठकले जनपद प्रहरी समूहअन्तर्गतको प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) का लागि १४ र प्रहरी उपरीक्षक(एसपी) का लागि २६ जनाको नाम सिफारिस गरेको हो।

को–को परे ? हेर्नुहोस् सूचीसहित