प्रेमीबाट धोका पाएपछि बीच सडकमै प्रेमीकाले यसरी घिसारिन् (हेर्नुहोस् भिडियो सहित)

प्रेमीबाट धोका पाएपछि बीच सडकमै प्रेमीकाले यसरी घिसारिन् (हेर्नुहोस् भिडियो सहित)

चीनको सडकमा एक चाखलाग्दो दृष्य देखियो । यहाँ एक बेहुलीले आफ्नो हुनेवाला पतिको सडकमा घिसारेको देखिन्थ्यो । समचारका अनुसार केटा आफ्नो विवाहमा गएनन् ।

जसबाट रिसाएकी बेहुलीले उनलाई बाँधेर घिसारेकी हुन् । त्यहाँ आसपास रहेका मानिसहरु यो दृष्य देखेर हैरान बनेका थिए । चीनमा भाइरल भइरहको यो घटनाको भिडियोमा केटी बैवाहिक पहिरनमा केटालाई घिसारी रहेको देख्न सकिन्छ ।

केटाको हातमा चेनले बाँधीएको छ र उसलाई सडकमा घिर्सार्दै विवाहा हिड्न भनिएको छ । समचारका अनुसार अहिलेसम्म यो घटना चीनको कहाँको हो र केटा आफ्नो विवाहमा किन नगएको भन्ने खुल्न सकेको छैन ।

केही मानिसहरु यसलाई साँच्चैको घटना ठानिरहेका छन । के ही भने यो जोडिले अभिनय गरेको बताइरहेका छन् ।