

माघ २२ गते मंगलबार हो । २०७५ माघ २२ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०५ तारिख, आजको चाडपर्व र उत्सव : जगद्गुरु श्री बल्लभाचार्यको जन्मजयन्ती, सोनम ल्होत्सार, माघ शुक्लपक्षको प्रतिपदा तिथि, मध्यरात्रीपछि ०३:५४ बजेसम्म, त्यसपछि द्वितीया तिथि, धनिष्ठा नक्षत्र, (अहोरात्र व्याप्त) , आजको चन्द्रमा मकर राशिमा, साँझ ०६:४६ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, व्यतिपात योग, बिहान ०८:३७ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा किंस्तुघ्न करण दिउँसो ०२:४८ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०३:५४ बजेसम्म, अन्तिममा बालब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५१ बजे र सूर्यास्त : साँझ ०५:४५ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०३:०२ देखि ०४:२४ सम्म, यमघण्ट : बिहान ०९:३५ देखि १०:५७ सम्म, गुलिक काल : दिउँसो १२:१८ देखि ०१:४० सम्म, आजको वारवेला :– रोग वारवेला : बिहान ०६:५१ देखि ०८:१३ सम्म, साँझ ०४:२३ देखि ०७:२४ सम्म र मध्यरात्रीपछि ०५:१४ देखि ०६:५१ सम्म, काल वारवेला : दिउँसो ०१:४० देखि ०३:०२ सम्म र बेलुका ०७:२४ देखि ०९:०२ सम्म, लाभ वारवेला : दिउँसो १०:५७ देखि १२:१८ सम्म र बेलुका ०९:०२ देखि १०:४० सम्म, उद्वेग वारवेला : बिहान ०८:१३ देखि ०९:३५ सम्म र बेलुका १०:४० देखि १२:१८ सम्म, शुभ वारवेला : दिउँसो ०३:०२ देखि ०४:२४ सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५७ सम्म, अमृत वारवेला : दिउँसो १२:१८ देखि ०१:४० सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३५ सम्म, चर वारवेला : बिहान ०९:३५ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३५ देखि ०५:१४ सम्म, माघ शुक्ल प्रतिपदामा सोनम ल्होसार पर्ने गर्दछ । यसैगरी आजबाट माघ शुक्लपक्षको आरम्भ पनि भएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य लाभ हुनेछ, मित्र सुखका साथै आर्थिक उन्नति हुने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक उन्नतिका योग देखिन्छन्, द्रव्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्यमा अवरोध रहनेछ, व्यय बढ्नुका साथै मनमा अस्थिरता रहनसक्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक सुख मिल्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्रसुख मिल्नेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
द्रव्य लाभ हुनेछ, कार्य प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रु पक्ष सबल रहनेछन्, स्वास्थ्यमा प्रतिकूलताका साथै दिन संघर्षमय रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पराक्रम बढ्नेछ, धन लाभका साथै व्यवसायिक सफलता मिल्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्चमा वृद्धि हुन सक्नेछ, कार्य अवरोधका साथै शत्रु पक्ष सबल रहनसक्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक उन्नति हुनेछ, धन लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।