

माघ महिनाको २१ गते सोमबार हो । २०७५ माघ २१ गते सोमबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०४ तारिख, आजको चाडपर्व र उत्सव : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, सोमबारे औंसी, आर्यघाटमा माधव नारायण मेला, नवलपरासीमा त्रिवेणी मेला, आजको मूहुर्त : दैलो राख्ने, पुराणश्रवण, माघ कृष्णपक्षको अमावस्या तिथि, मध्यरात्रीपछि ०१:४५ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, श्रवण नक्षत्र, मध्यरात्रीपछि ०५:२९ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, आजको चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बिहान ०८:०८ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा चतुष्पाद करण दिउँसो १२:४१ बजेसम्म, त्यसपछि नाग करण मध्यरात्रीपछि ०१:४५ बजेसम्म, अन्तिममा किंस्तुघ्न करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:४५ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा रुचि जाग्नेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा प्रशन्नता रहनेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा वृद्धि हुनेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रिय लाभ हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै मनमा चपलता रहने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक उन्नति हुनेछ, पराक्रम बढ्नुका साथै बौद्धिक कार्यमा रुचि जाग्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक वस्तु लाभदायी रहनेछन्, प्रिय लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मीष्ठान्न प्राप्ति हुनेछ, कार्य लाभका साथै दिन सुखद् रहने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै दिन सुखद् रहने देखिन्छ ।