राज भण्डारी
गुल्मी ,१६ माघ । छत्रकोट गाउपालिका वार्ड नं ४ दिगाम , अमराइ निबासी ६५ बर्षिय डिलाराम न्यौपानेले आफ्नो जीवन रक्षाको लागि सम्पुर्ण नेपाली दाजुभाइ आफन्त तथा सबैमा पहल गर्नु भयको छ ।
आर्थिक स्थिती कमजोर रहेका न्यौपाने यति बेला क्यानसर रोग को पीडाले भक्तपुर क्यान्सर अस्पताल मा उपचार गराउदै हुनुन्छ । पारिवारिक अबस्था कमजोर रहेको हुदा उहालाइ उपचार खर्च सम्म नभयको र सहयोग गरि आफुलाइ बचाउन उहाले सम्पुर्ण सहयोगी मनहरुलाई अनुरोध गर्नु भएको छ ।
उहालाइ सहयोग को लागि तपाईं सिधै उहाको सम्पर्क नं 9847180902 मा सम्पर्क गर्न सक्नु हुनेछ । तपाईं हामी ले गरेको सानो सहयोगले पनि कसैको जीवन बाच्न सक्छ , उहालाइ सहयोग गर्नको लागि तल उलेखित सम्पर्क नं मा पनि तपाईं उहालाइ सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ ।