

२०७५ माघ १६ गते बुधबार तदनुसार ई. सं. २०१९ जनवरी ३० तारिख, चाडपर्व र उत्सव : सहिद दिवस, मूहुर्त : अन्नप्राशन(पास्नी), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, गृहप्रवेश, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र, माघ कृष्णपक्षको दशमी तिथि, बेलुका ०७:१९ बजेसम्म, त्यसपछि एकादशी तिथि, अनुराधा नक्षत्र, बेलुका ०८:२३ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), बृद्धि योग, बिहान ०९:४८ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा वणिज करण बिहान ०७:१३ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण बेलुका ०७:१९ बजेसम्म, अन्तिममा बब करण,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:४१ बजे
भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो १२:१८ देखि ०१:३८ सम्म
यमघण्ट : बिहान ०८:१५ देखि ०९:३६ सम्म
गुलिक काल : दिउँसो १०:५७ देखि १२:१८ सम्म
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शत्रु पक्ष सबल रहनेछन्, कार्यमा व्यवधानका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक लाभका हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्र लाभ हुनेछ, काम बन्नुका साथै अध्ययन अध्यापनमा रुचि जाग्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यम अवरोध रहन सक्नेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता आउने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा वृद्धि हुनेछ, धन लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यमा उन्नति हुनेछ, द्रव्य लाभका साथै बोलीको विशेष प्रभाव रहने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मीष्ठान्न लाभ हुनेछ, मित्र सुखका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शत्रु पक्ष सबल रहनेछन्, कार्यम अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा वृद्धि हुनेछ, कार्य लभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा रुचि जाग्नेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्र लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।