काठमाडौं । गायिका सिर्जना कार्कीको स्वरमा ‘कान्छा’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायिका कार्कीसंगै अजिता खड्का , विप्लव खड्का ,कुमारी दाहाल र सूर्यबिक्रम थापा फिचरिङ छन् ।
गायिका कार्कीको लय रहेको गितको लेखनमा अर्पन कार्कीले साथ दिएका छन् । अर्पण कार्कीले भिडियोलाई निर्देशन गरेका हुन् ।