–ज्योतिषवाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापारमा वृद्धि हुनेछ, आर्थिक उन्नतिका साथै सामाजिक मान प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक उन्नतिको योग छ, काम बन्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलीमा विकार रहनेछ, कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा वृद्धि हुनेछ, अध्ययनमा रुचि जाग्नुका साथै धार्मिक कार्यमा दिन व्यतित हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रिय लाभ हुनेछ, आफन्तको साथ सहयोगले कार्यमा सफलता प्राप्त हुने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मीष्ठान्न लाभ हुनेछ, कान्ति वृद्धिका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यमा अवरोध रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन लाभदायी रहनेछ, काम बन्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यमा उन्नति हुनेछ, मित्र लाभका साथै बौद्धिक कार्यमा दिन व्यतित हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा वृद्धि हुनेछ, सामाजिक प्रतिष्ठा प्राप्तिका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यमा कठिनाइ उत्पन्न हुने देखिन्छ, बोली र स्वास्थ्यमा सजगता नै उचित हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक वस्तु लाभदायी रहनेछन्, कार्यमा उन्नतिका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।