तपाईंकै राशिफलः मंसिर २९ गते, शनिबारको भाग्यादेश

तपाईंकै राशिफलः मंसिर २९ गते, शनिबारको भाग्यादेश

-ज्योतिषवाणी-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कार्यमा उन्नति हुनेछ, व्यवसायमा वृद्धिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक अवरोध, रहनेछ, आलोचक बढ्नुका साथै मनमा द्विविधा उत्पन्न हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मित्र सहयोग प्राप्त हुनेछ, धनको क्षेत्र सबल रहनुका साथै सन्तान सुख प्राप्तिको योग देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्ययमा वृद्धिको हुनेछ, कार्यमा शिथिलता रहनुका साथै शारीरिक आलश्यता रहन सक्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्यमा उन्नति हुनेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धातुजन्य वस्तु लाभदायी रहनेछ, भगवतीको उपासनाले दिन सुखद् रहनुका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक साथ सहयोग मिल्नेछ,  व्यवसायमा वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आर्थिक अस्थिरता रहनेछ, खर्चमा वृद्धि हुनुका साथै शत्रु पक्षले वादविवादमा तान्न सक्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यवसायमा वृद्धि हुनेछ,  नयाँ कार्यारम्भका साथै सामाजिक कार्यमा रुचि जाग्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जलीय पदार्थ लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै मान प्रतिष्ठा प्राप्तिको योग पनि देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

जलीयवस्तु लाभदायी रहनेछन्, मित्र लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्यमा केही अवरोध रहनेछ, स्वास्थ्यमा प्रतिकूलताका साथै कार्य क्षेत्रमा पनि अस्थिरता रहने  देखिन्छ ।