

-ज्योतिषवाणी-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा ख्याल गर्नुहोला त्यती राम्रो छैन । खर्च बढ्नुका साथै शारीरिक आलश्यता रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिकरुपमा रामे छ । व्यापार बढ्नुका साथै मनमा प्रशन्नता रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
द्रव्य लाभ, कीर्ति वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा वृद्धि, विद्या लाभका साथै पारिवारिक सुख मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अपव्यय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गृह सुख, कान्ति वृद्धिका साथै कार्यमा उन्नति हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लक्ष्मी वृद्धि, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आय बढ्ने, धन लाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक अवरोध, खर्च बढ्नुका साथै दिन संघर्षमय रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार बढ्ने, कार्य प्राप्तिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श्रीवृद्धि, कार्य उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीष्ठान्न लाभ, कार्य प्राप्तिका साथै आर्थिक उन्नति हुनेछ ।