राशिफलः मंसिर २६ गते, बुधबारको भाग्यादेश

राशिफलः मंसिर २६ गते, बुधबारको भाग्यादेश

-ज्योतिषवाणी-

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मित्र लाभ, आय बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

श्रीवृद्धि, कीर्ति लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शत्रु भय, मान हानिका साथै शारििरक आलश्यता रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मित्र लाभ, कीर्ति वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मित्र लाभ, व्यापार बढ्नुकासाथै मनमा प्शन्नता रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आय बढ्ने, कार्य लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्चबढ्ने, कार्य हानिका साथै आर्थिक उतार चढाव रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मित्र लाभ, धन प्राप्त्किासाथै पारिवारिक सुख मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

द्रवय लाभ, कीर्ति वृद्धिका साथै धार्मिक कार्यमारुचि जाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पराक्रम बढ्ने, आर्थिक लाभका साथै व्यापारमा वृद्धि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अपव्यय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आकस्मिक लाभ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुनेछ ।