संसारकै विचित्रको स्विमिङ पुल

संसारकै विचित्रको स्विमिङ पुल

गर्मी मौसममा सबै मानिसलाई स्विमिङ् गरेर आन्नद लिन मन लाग्छ । प्राय सबैजसो मानिसलाई स्विमिङ् गर्न मन लाग्छ । संसारकै विचित्रको स्विमिङ पुलको बारेमा चर्चा गराैं ।

१. मार्केट स्क्वायर टावर पुल
यो पुल जमिनको १५० मिटर उचाइमा रहेको छ । यो पुल काचबाट बनेको कारणले गर्दा यस पुल भित्र छिर्दा सास बन्द हुने सम्भावना एकदमै बढि हुन्छ ।

२. स्काइपार्क पुल सिङ्गापुर
यो पुललाई छतको बिल्डिङ सगँ जोडिएर बनाएको छ । रातको समयमा यो पुलमा स्विमिङ् गर्नको लागी ज्यादै उत्साहित गर्ने गर्दछन् । यस स्विमिङ पुलमा स्विमिङ गर्नको लागी निकै महंगो रहेको छ भने सिङ्गापुरको स्काइल्याड हेर्नको लागी यस पुलमा स्विमिङ गर्नको लागी आउने गर्दछन् । यो स्विमिङ पुलमा संसारकै सबैभन्दा धेरै उचाईमा रहेको पुल हो ।

३. गोल्डेन नुगेड पुल
यो पुल अमेरिकामा अवस्थित पुल हो । यस पुलमा हरेक वर्ष पैसा लुट्नको लागी लुटेराहरु जाने गर्दछन् । यस्तो किसिमको पुलमा वाटर साइल्ड देख्न सजिलै पाइन्छ ।

४. टेब्लस् पुल
यो पुल निकै डरलाग्दो पुल हो । यस पुलमाबाट तल खसेमा करिब ३५० फिट तल पुगिन्छ । जहाँ सिधैसगँ पुगिन्छ ।

५.नेमो थड्टी थ्री
यो निकै शुद्ध पानीले भरिएको पुल हो । यहाँको पानीलाई शुद्ध बनाउनको लागी ९७ डिग्री तापमा पानीलाई शुद्ध बनाइन्छ । यस पुलमा यस पुललाई स्वर्ग जस्तै मानिन्छ ।

६. का्रेकसुरुस कोभ पुल
यो पुल अस्टेलियामा रहेको छ । यस पुलमा विभिन्न किसिमको माछा त छदैनै छ , तर पुलमा निकै खतनाक गोहि हुन्छ, यस पुल भित्र छिरेपछि एउटा काचको भाडोमा छिरिन्छ । यहा अक्सिजन हुने भएकोले सास फेर्नको लागी कुने कठिनाई हुदैन् । भित्र छिरेपछि गोहिले निल्नको लागी निकै प्रयास गर्ने कारणले गर्दा मानिसहरु निकै डराउने पनि गर्दछन् ।

७. लुजन पुल
जापानको एक म्युजियमा यस्तो किसिमको पुल देख्न सकिन्छ । यस पुल भित्र मानिसहरु काचमा पानी जम्मा गरेर बनाएको हो । यस पुलमा पानीको कुनै कमी देखिदैन् । यस पुलमा पुरै रुपमा डुबेर मानिसलाई देख्न सकिने र हिड्न सकिन्छ ।