राशिफलः मंसिर २४ गते, सोमबारको भाग्याफल

राशिफलः मंसिर २४ गते, सोमबारको भाग्याफल

–ज्योतिषवाणी–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापार बढ्ने, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अपव्यय, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक उन्नति, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

द्रव्य लाभ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कान्ति वृद्धि, आय बढ्नुका साथै व्यवसायबाट लाभ देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोग बढ्ने, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मित्र लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पराक्रम बढ्ने, आर्थिक उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विद्या लाभ, कीर्ति वृद्धिका साथै कार्यमा सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शत्रुभय, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

श्रीवृद्धि, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

गृह सुख, लक्ष्मी वृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।