

–ज्योतिषवाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरपरिवारबाट सुख मिल्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै तर्क शक्तिमा वृद्धि हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च बढ्ने छ । मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कीर्ति लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीसंगीबाट साथ मिल्नेछ ।श्रीवृद्धिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
द्रव्य लाभ, कार्य उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अपव्यय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन लाभ, मित्र सुखका साथै मनमा प्रशन्नता रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा वृद्धि, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मीष्ठान्न लाभ, कीर्ति वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु भय, खर्च बढ्नुका साथै कार्यमा अवरोध रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्र लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक लाभ, मित्र सुखका साथै कार्यम उन्नति हुनेछ ।