नेपाललाई मिस वर्ल्ड विजेता बनाउनकालागि फाइनल भोटिङ खुल्ला (यसरी भोट गर्नुहोस्)

नेपाललाई मिस वर्ल्ड विजेता बनाउनकालागि फाइनल भोटिङ खुल्ला (यसरी भोट गर्नुहोस्)

काठमाडौं, २१ मंसिर । मिस वर्ल्डको फाइनलका लागी भोटिङ लाइन हिजोदेखि खुल्ला गरिएको छ । मिस वर्ल्सको आधिकारिक फेसबुकका अनुसार बिहिबार बेलुकादेखि फाइनलका लागि भोटिन लाइन खोलिएको जानकारी दिइएको छ ।

मिस वर्ल्डको वेबसाइट, मोडल पावर लाइभ र मबस्टारबाट भोट गर्न सकिने बताइएको छ । मिस वर्ल्ड नेपाल श्रृंखला खतिवडाले पनि आफूलाई भोट जारी राख्न सामाजिक सञ्जालबाट आग्रह गरेकी छिन् ।


माल्भिका सुब्बाले इन्स्टाग्राममा मिस वर्ल्डले यसपाली नयाँ फर्मेट अपनाएको हुनसक्ने बताउँदै नेपालका लागि भोट गरिरहन अपिल गरेकी छिन् ।