कुन बार नयाँ लुगा लगाउदा के हुन्छ, हेर्नुहाेस् शास्त्रकाे भनाई

कुन बार नयाँ लुगा लगाउदा के हुन्छ, हेर्नुहाेस् शास्त्रकाे भनाई

एजेन्सी । कुनै पनि मान्छेलाई कपडाले व्यक्तित्वको परिचय दिन्छ । नयाँ कपडा लगाउँदा भने ख्याल गर्नुपर्छ । ज्योतिष शास्त्रमा बार अनुसार नयाँ कपडाको प्रयोग गर्दा हुने हानी, नोक्सानी र फाइदा बारे उल्लेख गरिएको छ ।

हेर्नुहाेस् कुन बारमा के हुन्छ ?

आइतबार – नयाँ लुगा लगाए चाँडो फाट्छ।
सोमबार –  नयाँ लुगा लगाए अग्नि भय हुन्छ।
मंगलबार –  नयाँ लुगा चाँडो पोलिन्छ।
बुधबार –  नयाँ लुगा लगाए धर्म प्राप्ति हुन्छ।
बिहीबार – नयाँ लुगा लगाए ज्ञान वृद्धि हुन्छ।
शुक्रबार –  नयाँ लुगा लगाए मित्र भेट हुन्छ।
शनिबार – नयाँ लुगा लगाए तेजहीन हुन्छ।