तपाईंको राशिफलः मंसिर १५ गते, शनिबारको भाग्याफल

तपाईंको राशिफलः मंसिर १५ गते, शनिबारको भाग्याफल

–ज्योतिषवाणी–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यवसायमा राम्रो छ । हरेक काममा सफलता मिल्नेछ । धन लाभको समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साथीसंगीबाट राम्रो साथ मिल्नेछ । आर्थीकरुपमा सबल बन्ने दिन छ । घुमफिर गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सजग रहनुहोला परायाबाट डर उत्पन्न होला । ख्याल गर्नुहोला काममा अस्थिरता आउनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धन लाभको समय छ । सिर्जनशिल काममा मन जानेछ । ज्ञानगुनका कुराहरु सिक्ने अवसर छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साथीसंगीबाट राम्रो साथ मिल्नेछ । सम्पत्ति बढाउने समय छ । घर परिवारबाट राम्रो साथ मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धन लाभको समय छ । साथीसंगीबाट राम्रो साथ मिल्नेछ । घुमफिर गर्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्च बढ्न सक्छ । परायाबाट डर उत्पन्न होला । ख्याल गर्नुहोला काममा अस्थिरता आउनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायमा राम्रो छ । हरेक काममा सफलता मिल्नेछ । धन लाभको समय छ । घुमफिरको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मनपर्ने मायालुबाट राम्रो लाभ प्राप्तिको योग छ । सिर्जनशिल कामले मन चंगा हुनेछ । घरपरिवारको साथ रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धन लाभको समय छ । हरेक काममा सफलता पाउनुहुनेछ । धर्मकर्ममा मन जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

ख्याल गर्नुहोला काममा बाधा आउन सक्छ । धननाश हुन सक्छ । मन अस्थिरता रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साथीसंगीको राम्रो सहयोग मिल्नेछ । आर्थीकरुपमा सवल रहनुहोला । प्रेमिल मन हुने हुँदा मन चंगा हुनेछ ।