नेविसंघको म्याद थपियाे, माघ २ गतेभित्र महाधिवेशन

नेविसंघको म्याद थपियाे, माघ २ गतेभित्र महाधिवेशन

काठमाडौँ, ३ मंसिर । नेपाल विद्यार्थी संघ १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संसोधन गरिएको छ । हिजाे बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गर्दै माघ २ गतेभित्र महाधिवेशन गर्न समय थप गरेको हो ।