१५ मिनेटका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

१५ मिनेटका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गरेलगत्तै सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराएका हुन्।

बैठक छोटो समयका लागि स्थगित गरिएको हो।