राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेकी हुन्।