रास्वपाको सचिवालय बैठक आज बस्दै

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बिहान ११ बजे बैठक बस्ने भएको हो।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल हुने भएको छ।